Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जेन जिकाे प्रदर्शन कभरिङका क्रममा दुई पत्रकारलाई गोली लाग्याे

spot_img
spot_img

काठमाडौँ । नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई बानेश्वरमा भइरहेको प्रदर्शन कभरिङका क्रममा प्रहरीले चलाएको गोली लागेको छ । गोली लागेर घाइते भएका ढुंगानाको अहिले उपचार भइरहेको छ।

यसअघि कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि प्रहरीको गोली लागेको थियो । श्रेष्ठलाई तत्काल सिभिल अस्पताल पुर्याइएको र उपचार भइरहेको छ।

जेन जीकाे प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा, अश्रुग्याससहित रबरको गोली प्रहार गरेको थियो । प्रहरीको गोली पत्रकारमा लागेपछि प्रेस स्वतन्त्रता र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठेको छ।

बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। अहिलेसम्म कति प्रदर्शनकारी घाइते भएका छन भन्नेबारे एकिन तथ्यांक आइसकेको छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...