Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वन संरक्षण समृद्धिको लागि महत्वपूर्ण कदम : गापा अध्यक्ष यादव

spot_img
spot_img

वीरगंज । जगरनाथपुर गाउँपालिका अन्तर्गत दसौता गाउँमा नवगठित बन उपभोक्ता समूहको बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको छ, जसमा अध्यक्षदेखि सदस्यहरूसम्म सबैको सक्रिय सहभागिता रहेको थियो।

गठित समितिलाई गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बधाई ज्ञापन गर्दै वन संरक्षण, समृद्धि र दीगो विकासका लागि पालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भने, “आउनुहोस्, सामूहिक प्रयासमार्फत हरियाली भविष्य निर्माण गरौँ।”

नयाँ समितिको गठनसँगै गाउँमा वातावरणीय संरक्षण, वन पैदावारको दीगो उपयोग र सामुदायिक सहभागिता झनै सशक्त हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...