29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

वीरगंज-१४ का गरिब र विपन्न परिवारलाई कम्बल वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ मा कम्बल वितरण गरिएकाे छ ।

बढ्दाे जाडाे र शितलहरबाट बाच्न वडाध्यक्ष भरत प्रसाद कुर्मीले वडा अन्तर्गतका ८० गरिब र विपन्न परिवारलाई कम्बल वितरण गरेका हुन् ।

साे अवसरमा वाेल्दै वडाध्यक्ष कुर्मीले बढ्दाे जाडाे र शितलहरलाई मध्यनजर गर्दै कम्बल वितरण गरिएकाे वताए । उनले गरिब र विपन्न परिवारलाई कम्बलले बढ्दाे जाडाे र शितलहरबाट बाच्न सहयाेग पुग्ने वताए । 

वडाध्यक्ष कुर्मीकाे अध्यक्षतामा भएकाे कम्बल वितरण कार्यक्रममा वडा सचिव राजिव गिरी, वडा सदस्य गायत्री देवी, रुपलाल साह, सचितानन्द साह, विरजित प्रसाद साह, संजय पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

केही दिनदेखी बढ्दाे चिसाे र शितलहरले बढी गरिब र विपन्न परिवारकाे साथ साथै बृद्ध र बालबालिका प्रभावित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.597 sec. Memory consumption:82.5 mb