31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष गिरी काेराेना पाेजिटिभ

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पर्साकाे पाेखरिया नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत र जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतसमेत रहेका गिरी पनि काेराेना संक्रमित भएका हुन् ।

ज्वराे र खाेकी लागेपछि साेमबार गिरीले वीरगंजस्थित वयाेधा अस्पतालमा काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए । मंगलबार आएकाे रिपाेट काेराेना पाेजिटिभ दखिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

आइतबार सांझ पाेखरिया नगरपालिकाका मेयरसहित ३३ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे भने साेमबार विहान जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य संयाेजकससहित १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

दुबै पालिकाकाे प्रमुख प्रशासकिय अधिकृत गिरीमा त्यहीबाट संक्रमण सरेकाे हुन सकने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.374 sec. Memory consumption:81.5 mb