12 April 2025
KALIKATIMES.COM

बिन्दवासिनीमा चाैरसिया सेनिटाइजर छर्कदै

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकामा सेनिटाइजार छर्किने कार्य सुरु गरिएकाे छ l जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्ला अध्यक्ष मधुसुदन चौरसियाकाे व्यक्तिगत लगानी सेनिटाइज कार्य सुरु गरिएकाे हाे ।

बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बाच्न सेनिटाइजर छर्न थालेकाे चाैरसियाले वताए । गाउँपालिका अन्तर्गतको सबै वडामा सेनिटाइजार छर्किने उनले जानकारी गराए l

उनले बिहिबार बिन्द्वासिनी गाउँपालिका वडा न:-३ को सानो इटियाही र ठुलो इटियाहीमा सेनीटाईजर गर्ने कार्य सम्पन्न भएको र बाकी अरु वडामा क्रमस गर्दै आने बताए l चौरसियाले आफ्नो ब्यक्तिगत लागतमा सेनिटाइजार छर्किने थालेकाे जानकारी दिए l

सेनिटाइजार छर्किने कार्यमा राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको उपाध्यक्ष सुमित चौरसिया, ठाकुर राम इकाई समितिको सह-सचिव गौरी संकर यादव, बिद्यार्थी नेता ओमप्रकास साह, पूनिलाल दास लगायतकाले सहयाेग गरिरहेकाे उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:5.412 sec. Memory consumption:82.49 mb