37.1 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

गण्डककाे आइशाेलेसनबाट २५ जना डिस्चार्ज

वीरगंज । नारायणी बशेष काेराेना अस्पताल गण्डकबाट बुधबार सांझ पनि ४ जना डिस्चार्ज भएका छन् ।

२ महिला सहित ४ जना काेराेना संक्रमित निकाे भएपछि डिस्चार्ज गरिएकाे काेराेना अस्पताल गण्डकका संयाेजक डा. उदय नारायण सिंहले जानकारी दिए ।  वीरगंज महानगरपालिकाकाे वडा नं. ३ घर भएका चार जनालाई डिस्चार्ज गरिएकाे संयाेजक डा. सिंहले वताए ।

उनका अनुसार आइसाेलेसनबाट डिस्चार्ज हुनेमा २७ बर्षिय पुरुष, ३२ बर्षिय महिला, २८ बर्षिय मिहला र २८ बर्षिय पुरुष रहेका छन् ।

चारै जनाकाे पिसिआर रिपाेर्ट लगातार २ पटक नगेटिभ आए पछि डिस्चार्ज गरिएकाे नारायणी अस्पतालले जनाएकाे छ ।

गण्डकबाट मंगलबार राती पनि २१ जना डिस्चार्ज भएका थिए । त्यहाँकाे आइसाेलेसनमा अब ५ जना मात्र रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:4.503 sec. Memory consumption:82.49 mb