Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जुनियर चिकित्सकहरु बिच भएकाे विवाद समाधान

spot_img
spot_img

वीरगंज । नेपाल चिकित्सक संघ नारायणी शाखा, वीरगंजले एक प्रेस विज्ञप्ती जारी गर्दै जुनियर चिकित्सक बिच साेमबार भएकाे विवाद समाधान भइसकेकाे जनाएकाे छ ।

चिकित्सक संघका सिचव डा. उदय नारायण सिंहले साेमबार सांझ नै प्रेस विज्ञप्ती जारी गर्दै बिश्व व्यापिरुपमा फैलिएकाे काेराेना महामारीसंग लड्न अग्रपंतिमा व्यस्त रहेकाे अवस्थामा नेपाल चिकित्सक संघका जुनियर चिकित्सकहरु बिच भएकाे समान्य विवाद प्रति संघकाे ध्यानकर्षण भएकाे जनाइएका छन् ।

यसका साथै संघले घटना प्रति निकै मर्माहत भएकाे जनाउदै खेद प्रकट समेत गरेकाे हुन् ।

साे घटना पुन: दाेहाेरिन नदिन चिकित्सक संघका केन्द्रिय कमिटीका सह सचिव डा. निरज कुमार सिंह तथा शाखा सचिव डा. उदय नारायण सिंहकाे संयाेजकत्वमा दुबै पक्षलाई मेलमिलाप गराई चित बुझ्दाे तरिकाले समस्या समाधान गरिसिकिएकाे जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

साेही घटनामा चिकित्सक संघ नारायणी शाखाका सचिवकाे संलग्ना रहेकाे कुरा गलत भएकाे समेत जारी विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...