28.4 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

आइसोलेशनमा रहेकाहरुलाई भाेर संस्थाद्वारा सहयाेग

वीरगंज । काेराेेना भाइरस (काेभिड़ १९) संक्रमणबाट प्रभावित भई बिरगंज स्थित नारायणी अस्पताल र सिद्धार्थ स्कूलको आइसोलेशनमा रहेको व्यक्तिहरूको एक गैर सरकारी संस्थाले खाद्य सामग्री सहयाेग गरेकाे छ ।

वीरगंजकाे आइसाेलेसनमा रहेका ९० जानालाई १० दिन सम्म पुग्ने ग़री इम्युनिटीपॉवर बढ़ाउने विभिन्न खाद्य सामग्री सहयाेग गरिएकाे सामाजिक अभियान्ता प्रकाश थारुले वताउनुभयाे । भोर नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग र सामाजिक अभियन्ता थारुको समन्वयमा अस्पताल मैं पुगी सामग्री सहयाेग गरिएकाे हाे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायलाई प्रति व्यक्ति पाउने च्यवनप्राश ५०० ग्राम २ थान, चनाको सेतु २ किलो, कागती निम्बू ३ पीस, ड्राई फ्रूड २५० ग्राम (काजू, किसमिस, छोकड़ा, पिस्टा, बादाम), त्रिफलाचूर्ण ५० ग्राम, अश्वगंधाचूर्ण ५० ग्राम, अमृत चिया सहयाेग गरिएकाे थारुले जानकारी दिनुभयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:5.127 sec. Memory consumption:82.49 mb