Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

काे-ओपरेटिभ क्लबद्वारा महानगरकाे काेराेना उपचार काेषमा सहयाेग

spot_img
spot_img

वीरगंज । काे-ओपरेटिभ  म्यानेजर्स क्लब पर्साले वीरगंज महानगरपालिकाकाे काेराेना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेषमा आर्थिक सहयाेग गरेकाे छ ।

काे-ओपरेटिभले काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रण काेषबाट महानगरलाई रु २५ हजार सहयाेग गरेकाे हाे । सहयाेग रकम बराबरकाे चेक काे-ओपरेटिभ  म्यानेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बरालले वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भयाे ।

काेराेना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि थाेरै भएपनि सहयाेग पुगाेस भन्ने अभिप्रायले उक्त रकम सहयाेग गरिएकाे  काे-ओपरेटिभ  म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष चन्देश्वर प्रसाद चाैरसियाले वताउनुभयाे ।

काे-ओपरेटिभ  म्यानेजर्स क्लब पर्साका महासचिव रवि भुषण श्रीवास्तव र संचालक रामबाबु चाैधरीले सहयाेग बारे जानकारी गराउदै जिल्ला भरीकाे सहकारी संस्थाले सम्बन्धित स्थानिय सरकारमा मार्फत सहयाेग र सेवामा जुटन अपिल समेत गर्नुभयाे।

चेक बुझ्दै मेयर सरावगीले सहयाेगकाे लागि काे-ओपरेटिभ  म्यानेजर्स क्लबलाई धन्यावाद दिदै अगामी दिनमा पनि यसरी नै सहयाेग प्राप्त भइरहने छ भने विश्वास समेत व्यक्त गर्नु भएकाे संस्थाले जनाएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...