Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भिस्वा सिमानाकाबाट बरामद मदिरा नष्ट

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा स्थित सिमा नाकाबाट प्रहरीले बरामद गरेकाे मदिरा नष्ट गरेकाे छ ।

प्रहरी चाैकी भिस्वाकाे गस्ती टाेलीले बरामद गरेकाे २० लीटर घरेलु मदिरा नष्ट गरिएकाे प्रहरीले जनाएकाे छ । नेपालबाट भारत तर्फ लगिरहेकाे मदिरा प्रहरी गस्तीटोलीलाई देख्नै वितिक्कै फाली मदिरा तस्करहरु भागेकाे प्रहरी चौकी भिस्वाका सई प्रेम खत्रीले बताउनु भयाे ।

लकडाउनमा पनि खुल्ला सिमा नाका भएर नेपालबाट भारत तर्फ मदिरा तस्करी  भइरहेकाे सुचनाकाे आधारम मदिरा बरामद गरिएकाे प्रहरीलेे जनाएकाे छ । बरामद भएकाे मदिरा  प्रहरी, पत्रकार र स्थानिय अगुवाहरुको रोहब्बरमा नष्ट गरिएको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...