Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

औषधि उत्पादक संघद्धाराद्वारा चिकित्सकलाई ज्याकेट

spot_img
spot_img

वीरगंज । नेपाल औषधि उत्पादक संघ केन्द्रिय समितिले बुधवार नेपाल चिकित्सक संघ पर्सा शाखालाई डाक्टर लेखिएको ज्याकेट प्रदान गरेको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिको समन्वयमा पर्सा जिल्लाका चिकित्सकहरुको लागि ३ सय थान ज्याकेट प्रदान गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिनु भयो । नेपाल औषधि उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष प्रभात रुङ्गटाले आज नारायणी अस्पतालमा पुगेर नेपाल चिकित्सक संघका नारायणी शाखा अध्यक्ष डा. अरुण कुमार सिंहलाई सो ज्याकेट हस्तान्तरण गर्नु भएकाे भयाे ।

कोभिड–१९ को महमारीको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कामको लागि बाहिर निस्कदा प्रहरी प्रशासनबाट दुव्यर्ववहार खेप्नु पर्ने अवस्थालाई मध्यनजगर गर्दै सो ज्याकेट प्रदान गरिएको जनाईएको छ । अब उप्रान्त ज्याकेट लगाएर बाहिर निस्कदा केही मात्रामा भए पनि सहज महसुस हुने अस्पतालका चिकित्सक डा. दिलिप चौरसियाले बताए ।

सो अवसरमा डा. उदय नरायण सिंह, डा. दिपक कुमार चौरसिया, डा. दिलिप कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो । नेपाल औषधि उत्पादक संघद्धारा प्रदान गरिएको ज्याकेट उपचारमा संलग्न सम्पुर्ण डक्टरहरुलाई वितरण गर्ने डा. उदय नारायण सिंहले बाताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...