Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

लकडाउनलाई मध्यनजर गरी वयाेधाले सुरु गर्‍याे अनलाईन ओपिडि सेवा

spot_img
spot_img

वीरगंज । नरायणी वयाेधा हस्पिटल वीरगंजले अनलाइन ओपिडी सेवा संचालनमा ल्याएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा स्वास्थ्य सेवालाई ध्यानमा राखी अनलाईन ओपिडी सेवा संचालनमा ल्याइएकाे हस्पिटलले जनाएकाे छ ।

अनलाइन ओपिडी सेवाकाे लागि एक दिन पहिला फाेन सम्पर्क मार्फत डाक्टरसंग भेटन समय लिनु पर्ने हस्पिटलका मार्केटिङ्ग अफिसर एमामुल हकले वताउनु भयाे ।

लकडाउनमा हस्पिटल सम्म पुग्न समस्या हुने गरेकाे र पुगे पनि हस्पिटलका ओपिडी सेवाहरु बन्द रहेकाले अनलाइन ओपिडी सेवा संचालनमा ल्याइएकाे अफिसर हकले जानकारी गराउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...