Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हावाहुरीले बहुदरमाईका एक दर्जन घरमा क्षति

spot_img
spot_img

वीरगंज । गए राती आएकाे हावाहुरीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. २ स्थित एक दर्जन जति घरमा क्षति पुर्‍याएकाे छ ।

हावाहुरीले स्थानिय दिनेश प्रसाद यादव, देवलाल राउत कुर्मी, वृजालाल पटेल, रामअयाेध्या पटेल, आस्था पाेल्ट्री फर्म, मुखलाल पटेल, माेहनलाल यादव, मुक्तिलाल यादव, हरदेव पटेल, शाेभी यादव, राजा पटेल लगायतकाे घरमा क्षति पुगेकाे हाे ।

हावाहुरीले घरहरुकाे छानाे उडाउनुकाे साथै देवाल समेत भत्काइदिएकाे छ । यसका साथै बहुदरमाई नगरपालिकाकाे वडा नं. २ बैरिया बिर्ता दापु स्थित मकै बालीमा समेत क्षति पुर्‍याएकाे स्थानियहरुले वताएका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...