Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

छिपहरमाईबाट म्याद नाघेकाे औषधी बिक्री गरिरहेका डा. झा पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालीका वडा नं. ५ भिस्‍वा बजारबाट म्याद नाघेकाे औषधी बिक्री गरिरहेका एक डाक्टरलाई प्रहरी प्रकाउ गरेकाे छ ।

जि.डि. किल्निकका संचालक डा. मोहन मुरारी झालाई इलका प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरेकाे हाे । डा. झाले संचालन गरेकाे किल्निकबाट Serovit लेखिएको ३९ थान, Amitrozyme लेखिएको १७ वोतल, Serovit लेखिएको एउटा प्लाष्‍टिकको बट्टामा ३० पत्ता समेतको म्याद नाघेको औषधी वरामद भएकाे इप्रका पाेखरियाले जनाएकाे छ ।

बिशेष सुचनाकाे आधारमा इप्रका पाेखरियाबाट प्रहरी निरिक्षक चन्द्र कुमार सिंहकाे नेतृत्वमा बुधबार खटिएकाे प्रहरी टाेलीले डा. झाकाे किल्निकमा खानतलासी गर्दा म्याद नाघेकाे औषधी बरामद भए पछि डा. झालाई नियन्त्रमा लिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका डा. सिंहलाई आवश्‍यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंज पठाईएको इप्रका पाेखरियाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...