Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

लियो क्लब वीरगंजकाे नयाँ कार्य समिती हवारीको अध्यक्षतामा गठन

spot_img
spot_img

वीरगन्ज । लियो क्लब अफ वीरगन्जले वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । गत शनिबार बसेको क्लबको बैठकले महम्द मेराजुल हवारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव नियुक्त हवारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रामविनेश यादव,सचिवमा दिव्या गीरी ,कोषाध्यक्षमा जेयाद अंसारी चयन भएका छन ।

यस्तै क्लबले कार्यसमितिको पुर्णता लगायत अन्य पदाधिकारीको चयन अगामी दिनमा बस्ने नयाँ कार्यसमितिले गर्ने लियो क्लब अफ वीरगन्जले जनाएको छ ।

नव नियुक्त क्लबका अध्यक्ष हवारीले वीरगन्ज क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा लियो क्लब अफ वीरगन्जले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफुलाई सानै देखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...