Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बहुदरमाई नपामा दुई पक्ष बिच झडप, ७ घाइते र २ पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ बिश्रामपुरमा आज राती २ पक्ष बिच झडप हुदा ७ जना घाइते भएका छन् भने २ जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ ।

झडपमा परी फरिया देवी, मजबुन खातुन, समिना खातुन, चन्दन गुप्ता, सुनिल गुप्ता, शुसिला देवी पटेल र बदिया राज भट्ट घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे उपचार वीरगंज स्थित नेशनल मेडिकल कलेज र गण्डक हस्पिटलमा भइरहेकाे छ ।

झगडिया राजु गुप्ता र नसुरलाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

स्थानियहरुका अनुसार बिश्रापुर स्थित महजिदमा लुकीछिपी बस्दै आएका अपरिचित व्यक्तिहरुलाई नबस्न भन्दा विवाद भई दुई पक्ष बिच झडप भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...