Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

छिपहरमाईमा पुन: झडप, ३ घाइते र २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर ४ बंजारीमा आज दुई पक्ष बिच झडप हुदा २ जना घाईते भएका छन ।

स्थानिय हरिनारायण साह र श्यामबाबु साह बिच गाडीमा तेल हाल्ने बिषयलाई लिएर झडप भएकाे हाे । झडपमा  हरिनारायण, निजका छोरा सुरेश साह र बद्री साह घाईते भएका छन् भने २ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

प्रहरीले झगडिया श्यामबाबु र निजका भाई घाइते बद्रीलाई नियन्त्रणमा लिएकाे छ ।

झडपमा घाइते भएका तिनै जनाकाे टाउकाे फुटेकाे छ भने स्थानिय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्कि सकेकाे इलका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...