25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

बहुदरमाई नपाद्वारा करेन्ट लागेर मृत्यु भएका युवकका परिवारलाई सहयाेग

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले करेन्ट लागेर मृत्यु भएका एक युवकका परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

बैशाख ३ गते करेन्ट लागेर मृत्यु भएका वडा नं. ७ निवासी ३३ बर्षिय सनाेज कुशवाहाका परिवारलाई नगरपालिकाले आर्थिक सहयाेग गरेकाे लेखापाल हरि प्रसाद कुर्मीले वताउनु भयाे । ।

मृतकका ठूलाे दाई राजेश प्रसाद कुशवाहालाई उनकाे घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले रु ५० हजार बराबरकाे चेक हस्तान्तरण गर्नु भएकाे कुर्मीले जानकारी गराउनु भयाे ।

.

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.659 sec. Memory consumption:82.5 mb