Date
शनि, साउन ३०, २०८३
Sat, August 15, 2026

श्रीनिधीद्वारा २०७७ सालकाे डिजिटल क्यालेन्डर सार्बजनिक

spot_img
spot_img

वीरगंज । श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजले नयाँ बर्षा २०७७ काे बार्षिक डिजिटल क्यालेन्डर सार्बजनिक गरेकाे छ ।

संस्थाले आफ्नाे कार्यालयकाे वेभसाइट shrinidhibrj.com मार्फत सार्बजनिक गरेकाे क्यालेन्डरमा नेपाल सरकारकाे राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पंचाङ्ग तिथि, तारिख सहितकाे विवरण हेर्न पाइन्छ । संस्थाले डिजिट क्यालेन्डर कम्प्युटर र माेबाइल दुवै मार्फत सजिलै प्रयाेग गर्न सकिने जनाएकाे छ ।

डिजिटल क्यालेन्डरले सेवाग्राहीलाई गाेजी पात्राे भन्दा सरल र सजिलाे हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चाेरसियाले वताउनु भयाे । संस्थालाई पूर्ण रुपले पेपर लेस बनाउने जाने उद्देश्यले पनि डिजिटल क्यालेन्डर तयार गरिएकाे अधिकृत चाैरसियाले जानकारी गराउनु भयाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...