Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

मधेश ईन्जिनियर्स एसोसिएसन पर्साकाे अध्यक्षमा साह

spot_img
spot_img

वीरगंज । मधेश ईन्जिनियर्स एसोसिएसन पर्सा जिल्ला कार्य समितिकाे अध्यक्षमा दयानन्द साह चयन भएका छन् ।

साहकाे अध्यक्षतामा गठन भएकाे समितिकाे बरिष्ठ उपाध्यक्षमा यज्ञराज चाैधरी, उपाध्यक्ष राहुल पटेल, महासचिव बिरेन्द्र माली, सचिव संदेश ठाकुर, सह सचिव अभय कुमार चाैरसया, काेषाध्यक्ष तारिक अजिज, सह काेषाध्यक्ष धिरज साह र मेडिया संयाेजक जय प्रकाश यादव लगायत ९० जना रहेकाे एसाेसियसनका केन्द्रिय अध्यक्ष संजिव नारायण यादवले वताउनु भयाे ।

मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिद्वारा गरिएको निर्णय जिल्ला, प्रदेश र केन्द्रीय समितिको पुनर्गठनको कार्य तालिका तय भए पनि बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे करोना भाइरस संक्रमणका राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनका कारण टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत पहिलो चरणमा जिल्ला कार्यसमिति गठन गर्ने निर्णय भए अनुसार पर्सा जिल्ला समिति गठन गरिएकाे एसाेसियसनका केन्द्रिय उपाध्यक्ष मनिष प्रसाद केसरीले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...