Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईकाे वडा नं. २ मा राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा आज राहत वितरण सम्पन्न भएकाे छ । वडा अन्तर्गतकाे ३ सय ५० गरिब परिवारलाई राहत सवरुप खाद्यान्न सामग्री वितरण गरिएकाे हाे ।

प्रति घरदुरी चामल १५ किलाे, दाल २ किलाे, तेल ५०० ग्राम र नुन एक किलाेका दरले वितरण गरिएकाे राहत वितरण समितिका सदस्य समेत रहेका श्री नेरा आधारभुत विद्यालय सिसियाडी बैरियाका प्रअ विजय साहले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएका लकडाउनमा प्रभावित गरिब परिवारलाई नगरपालिकाबाट राहत वितरण गरिएकाे प्रअ साहले वताउनु भयाे ।

वडाध्यक्ष जितेन्द्र पटेलकाे नेतृत्वमा भएकाे राहत वितरणमा सर्बदलिय समितिका प्रदिप साह, श्रवण साह, श्रवण राउत कुर्मी, सुनिल यादव, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...