25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

बहुदरमाईकाे वडा नं. २ मा राहत वितरण

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा आज राहत वितरण सम्पन्न भएकाे छ । वडा अन्तर्गतकाे ३ सय ५० गरिब परिवारलाई राहत सवरुप खाद्यान्न सामग्री वितरण गरिएकाे हाे ।

प्रति घरदुरी चामल १५ किलाे, दाल २ किलाे, तेल ५०० ग्राम र नुन एक किलाेका दरले वितरण गरिएकाे राहत वितरण समितिका सदस्य समेत रहेका श्री नेरा आधारभुत विद्यालय सिसियाडी बैरियाका प्रअ विजय साहले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएका लकडाउनमा प्रभावित गरिब परिवारलाई नगरपालिकाबाट राहत वितरण गरिएकाे प्रअ साहले वताउनु भयाे ।

वडाध्यक्ष जितेन्द्र पटेलकाे नेतृत्वमा भएकाे राहत वितरणमा सर्बदलिय समितिका प्रदिप साह, श्रवण साह, श्रवण राउत कुर्मी, सुनिल यादव, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.819 sec. Memory consumption:82.5 mb