Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नागमणी पटेलद्वारा नारायणी अस्पतालाई मेडिकल सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश-२ का ईन्चार्ज नागमणी पटेलले आज  नारायणी अस्पताललाई काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मेडिकल समान सहयोग गर्नु भएको छ ।

उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन ´अन्नत` काे निजी सचिव समेत रहेका पटेलले नारायणी अस्पताललाई काेराेना भाइरस नियन्त्रण तथा राेकथामाकाे लागि रु २ लाख बराबरकाे मेडिकल समान सहयाेग गर्नु भएकाे अस्पतालका डा. उद्य नारायण सिंहले वताउनु भयाे ।

अखिल नेपाल चिकित्सक संघ, २ न. प्रदेश संयोजक डा. सिंह मार्फत पटेलले अस्पताललाई पिपिई १० थान,  सर्जिकल गल्बस १०० पिस,  सर्जिकल मास्क १०० पिस, थार्मामिटर १० पिस, सेनिटाइजर ५०० एमएल ३ पिस र सेनिटाइजर १०० एमएमल १० पिस सहयाेग गर्नु भएकाे अनेरास्ववियुका बिदार्थी नेता इशक कुमार पासवानले वताउनु भयाे ।

डा. सिंह र अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ वीरगंज महानगरका अध्यक्ष करन पटेलले नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलाई साे मामग्री हस्तान्तरण गर्नु भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...