Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

छिपहरमाईकाे क्वारेन्टाइनमा थप ७ जनालाई राखियाे

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रमिण भेग स्थित सिमामा रहेकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा थप ७ जनालाई राखिएकाे छ ।

श्री मंगल मावि भिस्वामा रहेकाे क्वारेन्टाइनमा पुन: ३ महिला र ४ पुरूष गरी ७ जनालाई राखिएकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे । याे सहित क्वारेन्टाइनमा रहेकाहरुकाे संख्या ३ महिला र १५ पुरूष गरी १८ जना पुगेकाे अधिकृत साहले जानकारी गराउनु भयाे ।

क्वारेन्टाइनमा थप भएकाहरु भारतकाे विभिन्न ठाउँबाट आएका थिए । सबैजनालाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने छ ।

याे संगै वीरगंजकाे क्वारेन्टाइन पछि सब भन्दा बढी संख्या छिपहरमाईकाे क्वारेन्टाइमा रहेकाहरुकाे पुगेकाे छ । हाल गाउँपालिकाले २० बेडकाे क्वारेेेन्टाइन तयारी गरेकाे थियाे भने आवश्यकता अनुसार पछि बेड थपिदै जाने पनि अधिकृत साहले वताउनु भयाे ।

गाउँपालिकाले क्वारेन्टाइनमा रहेकाहरुकाे खाना, नास्ता, स्वास्थ्य चेत जांच लगायतकाे सम्पर्ण थाेककाे व्यवस्था गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...