Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

हनुमान जयन्ति पनि आ आफ्नो घर मै पुजा पाठ गरि मनाइयाे

spot_img
spot_img

वीरगंज । काेराेना संक्रमणले आज परेकाे हनुमान जयंति पनि प्रभावित भएकाे छ । काेराेना भाइरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउन कारण हनुमान जयन्ति आ आफ्नो घर मै पुजा पाठ गरि मनाइएकाे हाे ।

यसका साथै भगवा धवज आफ्नो घर आगन र छत मा फहराई मनाइएकाे हिन्दु स्वयम सेवक संघका सह कार्यवाह अध्यक्ष कृष्ण चाैरसियाले वताउनु भयाे । बिश्वको कल्याणको लागि हनुमान चालिसाको पाठ गर्नुकाे साथै महामारिसंग बिश्व छिटै महामारीबाट मुक्त होस् भनि कामना गरिएको चाैरसियाले वताउनु भयाे ।

भगवान रामको भक्त संकटमोचन हनुमानको जन्मोत्सव नेपालीको समृद्ध होश भनि मनाइएकाे चाैरसियाले जानकारी गराए ।

धार्मिक मान्यता अनुसार चैत्र महिनाकाे पूर्णिमा तिथिको दिन हनुमान जयन्ती मनाउने गरिन्छ । हनुमान जन्मोत्सवको दिन हनुमान जीको पूजा-अर्चना गर्यो भने विशेष फलको प्राप्ति हुन्छ यो धर्मिक आस्था रहे को छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...