Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ब्रिटानियाद्वारा नारायणी अस्पताललाई पिपिई सहयाेग

spot_img
spot_img

वीरगंज । ब्रिटानिया नेपाल प्रा.लि. वीरगंजले आज रु ३५ हजार बराबरकाे १९ कार्टुन बिस्कुट सहयाेग गरेकाे छ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजकाे क्वारेन्टाइनमा रहेकाहरुकाे लागि कम्पनीले जिल्ला विपद् व्यवस्थापन समिति पर्सालाई साे बिस्कुट सहयाेग गरेकाे हाे ।

कम्पनीका महाप्रबन्धक प्रमाेद खेरले जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई हस्तान्तरण गर्नु भयाे ।

यस भन्दा पहिला चैत २० गते बिहिबार कम्पनीबाट नारायणी अस्पताल वीरगंजलाई २८ थान पिपिई उपलब्ध गराइएकाे कम्पनीका मानव संसाधान अधिकृत मंजुर आलमले वताउनु भयाे । विश्व लगायत सिंगाे देश नै महामारीकाे रुपमा रहेकाे काेभिड १९ (काेराेना भाइरस) कारण त्रसित रहेकाे विसम परिस्थितिमा अस्पतालमा अति आवश्यक बस्तुकाे कमिरहेकाेले सहयाेग गरिएकाे अधिकृत आलमले वताउनु भयाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...