Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

रोटरीले कोरोना रोकथामका लागि एक करोड सहयाेग गर्ने

spot_img
spot_img

काठमाण्डाै । रोटरी इन्टरनेशनल नेपालले कोरोना रोकथामका लागि सरकारकालाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

काेराेना राेकथामकाे लागि सहयाेग गर्न लागेकाे रोटरी इण्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिनुभयो । यो रकम सम्पूर्ण रोटरियनहरुका तर्फबाट उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयाे ।

यस बाहेक पनि रोटरियनहरुले देशभरि रहेका एक सय २४ वटा रोटरी क्लबमार्फत मास्क (मुखावरण), खाद्यान्न, औषधि लगायत स्वास्थ्य उपकरण उपलब्ध गराउनुका साथै ठाउँठाउँमा हात धुने ठाउँ, कोरोना सूचना केन्द्र तथा आइसोलेशन निर्माणमा सघाइरहेको पनि गभर्नर श्रेष्ठले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयाे ।

पालिकाहरुसँग मिलेर थप सहयोग पनि उपलब्ध गराइने उहाँद्वार जारी प्रेस विज्ञप्तीमा उलेख छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...