Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जनसामुदायिक केन्द्रले धोविनीमा औषधी र सेनिटाइजर छर्कदै

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा आज देखि लामखुट्टे मार्ने औषधी र सेनिटाईज छर्न सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भिखमपुर जनसामुदायिक बिकास केन्द्रले लामखुट्टे मार्ने औषधी छर्न सुरु गरेको हो ।

वडा नं. १ र २ को भिखमपुर, असवारि, पिपरा, घोडदौडामा स्प्रे टंकीले औषधी छर्न ८ जनालाई घटाईएको केन्द्रका अध्यक्ष संतोष पटेलले बताए । उनका अनुसार आज देखि सुरु गरिएको औषधी छर्न कार्य भोली शुक्रबार सम्म सकिने छ ।

उनले भने “विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरेको छ, सबैले आफ्नो घर भित्र बसेर लकडाउनको पालन गरिरहदा लामखुट्टेहरु बस्न नदिए पछि औषधी छर्न लागिएको हो । गाउँपालिकाले गर्नु पर्ने काम नगरी दिए पछि आफै गरिएको अध्यक्ष पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...