Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाकाे क्वारेन्टाइनमा एक बालिका सहित ३ जनालाई राखियाे

spot_img
spot_img

पारेखरिया । पर्साको पोखरीया नगरपालिकाको क्वारेन्टाइनमा आज ३ जनाकाे राखिएकाे छ । वडा नम्बर ४ स्थित श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माबिको क्वारेन्टाईनमा एक बालिका सहित ३ जनालाई राखिएकाे नगर प्रमुख दिपनारायण रौनियारले बताउनु भयाे ।

भारतको लखनौवबाट फर्केका श्रीमान, श्रीमती सहित एक बालिकालाई नगरपालिकाकाे तयार गरेकाे क्वारेन्टाइनमा राखिएकाे हाे । क्वारेन्टाईनमा १४ दिन सम्म ३ जनालाई राखिने पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवले बताउनु भयाे ।

यसै बिच पोखरीया नगरपालिकाका प्रमुख रौनियार, उपप्रमुख सलमा खातुन, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह, पत्रकार छठु साह, पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादव, नगरपालिका समाजिक शाखा प्रमुख बिनोद पाण्डे, रेडक्रस सोसाईटी पोखरीया उपशाखाका सभापति भगवान कुर्मी लगायतकाकाे टाेली क्वारेन्टाइनकाे अनुगमन तथा निरिक्षण गरेकाे छ ।

अनुगमन टाेलीले क्वारेन्टाइनमा बाकी रहेकाे ब्यवस्थापनका सरसमान ब्यवस्थापन समेत गराएकाे छन । क्वारेन्टाइनमा ९ वटा बेड बढाएर विद्यालयकाे ४ वटा कोठामा २० बेडको बनाइएकाे नगरपालिकाकी उपप्रमुख खातुनले बताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...