Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा चाैरसियाद्वारा अति गरिब परिवारलाई सहयाेग

spot_img
spot_img

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ सेमराटोलमा आज एक युवकले अति गरिब परिवारलाई खाद्य सामग्री सहयाेग गरेका छन् ।

कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहपुरबिर्ता निवासी जल तथा मौसम बिज्ञान कार्यालय घाेराही दांगका माैसम इन्चार्ज अखलेश चौरसियाले ८ बिपन घरपरिवारलाई चामल, दाल, तेल, नुन र साबुन सहयाेग गरेका हुन् ।

हाल दांग मै रहेका चाैरसियाले स्थानिय पत्रकार छठु साह मार्फत राहत सहयाेग गरेकाे वताए । विश्व व्यापी रुपमा महामारीकाे रुपमा फैलिरहेकाे काेराेना संक्रमण राेकथामकाे लागि नेपाल सरकारले गरेकाे लकडाउनमा समस्या भएका अति गरिब घरपरिवारलाई मानवताकाे नाता सहयाेग गरिएकाे चाैरसियाले वताए ।

पत्रकार साह संगै ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार संह, स्थानिय युवा अनिल ठाकुर, लाेकेश चाैरसिया, मन्दिप पटेल, मन्नु ठाकुरले घर घरमा पुगी खाद्यान्न सामग्री सहयाेग गरेका चौरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...