Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लकडाउनमा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजका युवाहरुले आज आकस्मिक रक्तदान गरेर मानबिय सेवा गरेका छन् । लकडाउनमा रक्त संचार केन्द्र वीरगंजमा रक्तकाे अभाव भए पछि फाेनकाे भरमा केन्द्रमा आफै पुगि युवाहरु रक्तदान गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की र महिला विद्यार्थी कबिता अधिकारी लगायतकाले आकस्मिक रक्तदान गरेकाे रक्त संचार केन्द्रले जनाएकाे छ ।

हाल विश्वभरीमा महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस संक्रमण राेकथामकाे लागि सरकारले गरेकाे लकडाउन कारण औपचारिक रक्तदान कार्यक्रम हुन नसेका पछि रक्त संचार केन्द्रमा रक्तकाे अभाव हुन नदिन रक्तदान गरिएकाे रक्तदाताहरुले वताएका छन् ।

यस भाइरसको संक्रमणको त्रासले रक्तदाताहरुबाट रक्तदानमा कमि देखिएता पनि हामी बिरामिको अवस्था बुझेर रक्तदाताहरुलाइ फोनमा सम्पर्क गरि वातावरण मिलाइ रक्तदान गराइ बिरामिहरुलाई सहयोग पुर्‍याउने कार्यमा रेडक्र्स, आकस्मिक रक्तदाता समूह, ब्लोदन, रक्तदाता स्वयंसेवकहरु बिच नियमित समन्वय भइरहेको स्वयंसेवक राजन श्रीवास्तवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...