Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वडाध्यक्ष आलमकाे सक्रियतामा माक्स,गल्फस र सेनिटाईजर वितरण

spot_img
spot_img

वीरगञ्ज । विश्वभरी महामारीकाे रुपमा फैलिएका कोरोना भाईरस संक्रमण राेकथामकाे लागि पर्सागढीनगरपालिका वडा नं ५ का वडाध्यक्ष असलम आलमले माक्स, गल्फस र सेनिटाइजर वितरण गरेका छन् ।

वडामा लागने हाटबजारमा पुगी वडाध्यक्ष आलम नेतृत्वकाे टाेेलीले माक्स, गल्फस, डिटवल साबुन र सेनिटाईजर वितरण गरेकाे हाे । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट बच्न साे सामग्री वितरण गरिएको अध्यक्ष आलमले बताए ।

बुधबार र शनिबार लाग्ने वहुअर्वा हाटबजारमा पुगी वडाध्यक्ष आलममले ३-३ फिटको दुरीमामा सामग्री खरिद बिक्री गर्न व्यवस्थित गराएका थिए ।

यसका साथै वडाकाे बहुअर्वामा लामखुट्टे मार्ने औषधी समेत छरिएको वडाध्यक्ष आलमले बताए । त्यसौ गरी वडाकाे विभिन्न टोलहरुमा वितारण गर्नको लागि माक्स, सेनिटाईजर र गल्फस वडा सदस्यहरुकाे जिम्मा लगाइकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...