Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लकडाउमा पनि कुखुरा तस्करी गर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । एक क्विन्टल ५० किलाे ग्रम कुखुरा सहित एक जनलाई प्रहरीले पक्राउ गरेकाे छ । लकडाउनमा पनि आज विहान ७:३० बजे माेटरसाइकलमा भारतबाट कुखुरा ल्याइरहेका सुचनाकाे आधारमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरीका नौसाद अंसारीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

ग. ७. प. ६५६७ नम्बरकाे माेटसाइकल र कुखुरा सहित मानिसलाई नियन्त्रणमा लिइएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे । अस्थाइ प्रहरी चाैकी बहुअर्वा भाठाले पक्राउ गरेकाे कुखुरा आजै इलाका प्रहरी कार्यालय पाेखरियाकाे परिसरमा जेसिबीले खाल्डाे खनी नष्ट समेत गरिएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

बिन्दवासिनी गाउँपालिकाकाे बहुअर्वा भाठाबाट नियन्त्रणमा लिइएकाे ६५ वटा कुखुरा पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानिय पत्रकार लगायतकाे राेहबारमा खाल्डाेमा पुरी नष्ट गरिएकाे सिंहले जानकारी गराउनु भयाे  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...