Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

लकडाउनकाे पांचाै दिन झन कडाई, ५७ जनालाई कारवाही (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । लकडाउनकाे आज पांचाै दिन प्रहरीले झन कडाई गरेकाे छ । विश्वभर महामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाइरस संक्रमण राेकथामकाे लागि गरिएकाे लकडाउनकाे पांचाै दिन पनि वीरगंज लगायत पर्साकाे ग्रामिण भेगकाे सडक सुनसान देखिएकाे छ ।

अति आवश्यक काम वाहेक बाहिर निस्कने सवारी साधनहरुलाई प्रहरीले कारवाही गर्न थाले पछि सडकहरु सुनसान देखिएकाे हाे ।  शुक्रबार मात्र लकडाउन उल्लंघन गर्ने ५७ वटा सवारी साधान प्रहरीले नियन्त्रमा लिई कारवाही गरेकाे छ ।

वीरगंजबाट लकडाउन उलंघन गर्ने माेटरसाइकल ५४ वटा, मिनि ट्रक १ वटा, अटो रिक्सा १ वटा, पिक्अप भ्यान १ एक गरी जम्मा ५७ वटा सवारी साधनलाई कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । ति सवारी साधनका धनीहरुबाट रु ३१ हजार राजस्व अशुली समेत भएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...