Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पाेखरियामा कालाेबजारी गर्ने ३ जना पक्राउ

spot_img
spot_img

पर्सा । पोखरियामा कालाबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कोरोना भाईरस नियन्त्रणकाे लागि सरकारले गरेकाे लक डाउनको बेलामा मौकाकाे फईदा उठाउदै बढी पइसा कमाउने उदेश्यले कालाेबजारी गर्ने तिनै जनालाई इलका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे हाे ।

पोखरिया नगरपालीका वडा नम्बर ४ मा स्थित पोखरिया बजारमा चामलको कालोबजारी गरिरहेको अवस्थामा स्थानियहरुको गुनासो आएपछी सो ठाउँमा पुगी ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पोखरिया नगरपालीका वडा नम्बर ४ निवासी बर्ष २५ को संतोष गुप्ता, सोही ठाउँ निवासी बर्ष २३ को बिजय कुमार साह, सोही र बर्ष २२ को दिलिप नुनियालाई पक्राउ गरिएकाे इलाका प्रहरी कायालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताउनु भयाे ।

रु १२ सय पर्ने चामल रु १३ सयमा र रु १६ सय पर्ने चामल रु १७ सय ५० मा बेचिरहेको गुनाेसाेकाे आधारमा तिनै जनालाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे । तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...