Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

सांसद यादवद्वारा प्रहरीलाई स्प्रे पम्प र पाउडर हस्तानन्तरण

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य (संघिय सांसद) प्रदिप यादवले जिल्ला प्रहरी कार्यालय पर्सालाई किटनाशक स्प्रे पम्प, पाउडर तथा फिनायल हस्तनान्तरण गरेका छन् ।

विश्व व्यापी रुपमा महामारी रुपमा दिनदिनै बढदै गइरहेको COVID-19 (कोरोना भाइरस) बाट बच्न तथा रोकथामको लागी प्रहरीलाई सांसद यादवदले साे सामग्री हस्तान्त्रण गरेका हुन् ।

प्रहरी कार्यालय मै पुगी सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक रवि भुषण यादवलाई २ थान किटनाशक स्प्रे पम्प, किटनाशक पाउडर तथा फिनायल हस्तनान्तरण गर्नु भएको प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...