Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वडा सदस्यकाे रक्सी भठीमा प्रहरीकाे छापा, ११ जना पक्राउ (भिडियाे सहित)

spot_img
spot_img

वीरगंज । बाराको प्रसौनी गाउँपालिका वडा नं. २ बाट लकडाउनको उलंघन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलका प्रहरी कार्यालय प्रसौनीले वडा सदस्य गोमती देवीद्वारा संचालित रक्सी भट्टीमा छापामारी गर्दै उनको श्रीमान सहित ११ जनालाई पक्राउ गरेको हो ।

लकडाउनको उलंघन गर्दै रक्सी भठीमा बसि रक्सी खाईरहेका र भिडभाड गरेका ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...