Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

साबुन, मास्क, सेनिटाइजर लिएर घर घर पुगे वडाअध्यक्ष

spot_img
spot_img

बीरगंज । वीरगंज महानगरपालिका वडा न ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारको नेतृत्वमा वडामा रहेको प्रत्येक घर घरमा पुगि डिटोल साबुन, मास्क बाड्नुको साथै सेनिटाइजरले हाथ धुलाएर कोरोना विश्व माहामारिबाट वचन पम्पेलेट समेत बाडिएकाे छ ।

उक्त कार्यक्रममा वडाध्यक्ष सहित वडा सदस्य ब्रकतुन नेशा, संगीत दास, तुफैल अखतर, रामबाबु सरार्फ लागायत वडाका भद्रभलादमिको उपस्थिती रहेको थियो । सथै आज बेलुका पनि निरन्तर जारी रहने राजपाका क्षेत्रीय अध्यक्ष सलाउदिन मन्सुरीले जानकारी दिनु भयो ।

यस्तै कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मा समेत काेराेना भाइरसबाट बाच्न माक्स वितरण गरिएकाे छ । वडाध्यक्ष रामशिष यादवकाे नेतृत्वमा वडा अन्तर्गतका मुडली, रबिदास र टिन्डाेबियामा २ हजार माक्स वितरण गरिएकाे हाे ।

वडाध्यक्ष यादव सहित गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, वडा सदस्य जगदिश साह तेली लगायतकाले घर घरमा पुगी माक्स वितरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...