Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

एक हप्ताकाे लागि सीमा नाका बन्द गर्ने मन्त्रिपरिषदकाे निर्णय

spot_img
spot_img

काठमाडौं : सरकारले चीन र भारसँगको सीमा नाका एक हप्ता बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म नाका बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई मध्यनगर गर्दै छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

उक्त कोषका लागि सबै मन्त्री १र१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केही सयमपछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...