Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बालबालिकाहरु काेराेना भाइरस बारे पर्चा टास्दै

spot_img
spot_img

वीरगंज । बिन्दवासिनी गाउँपालिकामा काेराेना भाइरस सम्बन्धि जनचेतना जगाउन पर्चा वितरण गरिएकाे छ ।

गाउँपालिका अन्तर्गतकाे वडाहरुमा साबुन पानीले हात धुन, जमघट भएकाे ठाउँमा नजान, सके सम्म घरमै बस्ने सलाह दिदै ठाउँ ठाउँमा पर्चा टास्नुकाे साथै वितरण समेत गरिएकाे हाे । युनिसेफ नेपालकाे सहयाेग र नेपाल रेडक्रस साेसाईटी पर्साकाे आयाेजनामा बिन्दवासिनी गाउँपालिकामा सँचालित बाल केन्द्रित बिपद् जाेखिम न्युनिकरण कार्यक्रम अन्तर्गत जनचेतना जगाउने कार्य गरिएकाे समाजिक परिचालिका मिना देवीले वताइन ।

विश्व भरि महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाईरस (काेबिन 19)बाट आफु कसरी बच्ने र अरूलाई कसरी बचाउने भने उदेश्य ले वडा स्तरिय बाल क्लबका बालबालिका पर्चा टांस्नुकाे साथै जनचेतना जगाउने कार्य गरिएकाे बाल सँजालका अध्यक्ष अमन चाैरसियाले वताए ।

यसका साथै गाउँपालिका कार्यालयकाे मुल ढाेकामा बैनर झुन्डियाई गाउँपालिका भरिका सेवाग्राहीहरूलाई चेतना दिन सकने खालकाे बैनर समेत बाल सँजालका बालबालिकाहरूले झुन्डियाएकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...