Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

एक दर्जन मदिरा भट्टी नष्ट

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरिया अन्तर्गतका विभिन्न प्रहरी युनिटहरुले मदिरा मुक्त अभियान अन्तर्गत एक दर्जन भन्दा बढी घरेलु मदिरा उत्पादन गर्ने मदिरा भट्टीहरु नष्ट गरेकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे बंजारीमा ३ वटा, सखुपा प्रसाैनीकाे महुवनमा एक वटा, बिन्दवासिनी गाउँपालिकाकाे प्रसाैनी र बहुअर्वा भाठामा ६ वटा, धाेबिनी गाउँपालिकाकाे जानकी टाेलामा एक वटा, कालिकामाई गाउँपालिका र पकहा मैनपुर गाउँपालिकामा एक/एक वटा मदिरा नष्ट गरिएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

मदिरा भट्टीहरुकाे भाँडा ब्रतन र कंचा पदार्थ नष्ट गर्नुकाे साथै एक हजार भन्दा बढी तयारी मदिरा नष्ट गरिएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...