Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पोखरियामा कोरोना संकरमण राेकथाम समबन्धि छलफल

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालीकामा आज कोरोना भाईरस नियन्त्रण समबन्धि गोष्ठी सम्पन भएको छ । नगरपालिका कार्यालयमा भएकाे गोष्ठीमा काराेना संकरमण राेकथाम सम्बन्धमा छलफल भएकाे हाे ।

पर्साकाे दोस्रो सदरमुकाम तथा ग्रामीण भेगकाे बजारकाे रुपमा समेत रहेकाे पाेखरियामा काेराेना संकरमण सर्न सक्ने सम्भावना रहेकाेले जनचेतना जगाउन सहभागिहरु सहमत भएका थिए । पोखरिया बजारमा बिभिन्न ठाउँबाट सरसमान खरिद गर्नकाे लागी मानिसहरु आउने गरेकाले र भारतकाे सिमा नजिक रहेकाेले काेराेना संकरमण सर्न सक्ने स्थितीलाई नियन्त्रण गर्न बजारको दिनमा प्रहरीको सहयोगमा माइकिङ्ग गर्न निर्णय भएकाे छ ।

छलफल कार्यक्रममा नगरपालीकाकी उप प्रमुख सलमा खातुन, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति भगवान प्रसाद कुर्मी, पोखरिया अस्पतालका डाक्टर अर्पनलाल कर्ण, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र प्रहरी पोखरियाका प्रहरी प्रमुख हरिसिंह बिष्ट, श्री जिल्ला उचांगल रामदेव कलवार माबिका प्रधानाध्यापक ब्यास महतो चौहान, वाडध्यक्ष सोनाला प्रसाद, समाजसेवी वकिल मियाँ लयायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...