Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

भन्सार छलीकाे भैंसी, पाडा र पाडी प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ८ बैरिया बिर्ताबाट भन्सार छली गरि ल्याईएकाे ५ वटा भैंसी, २ वटा पाडी र २ वटा पाडा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाले पर्साको सखुवा प्रसौनी गाउँपालीका वडा नम्बर ६ बाट २ वटा भैंसी र १ वटा पाडा नियन्त्रणमा लिएको हो । यस्तै पाेखरिया नगरपालिकाकाे वडा नं. ६ बैरियाबाट ३ वटा भैंसी, २ वटा पाडा र १ वटा पाडी नियन्त्रणमा लिइएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

नियन्त्रणमा लिइएकाे भैंसी, पाडा र पाडी लिलामीकाे लागि वीरगंज भन्सार संग समन्वय भइरहेकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...