Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कालाे बजारी र महंगी बढेकाे गुनासाे पछि बजार अनुगमन

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगंज बजार अनुगमन गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत नतृत्वकाे टाेलीले बिहिबार दिउसाे वीरगंजकाे केही पसलहरमा अनुगमन गरेकाे हाे ।

कालाे बजारी र महंगी बढेकाे गुनासाे आए पछि अनुगमन वीरगंज घण्टाघर स्थित २ वटा औषधी पसल र एउटा फन एण्ड फन नाम गरेकाे पसलकाे अनुगमन गरिएकाे सहायक प्रजिअ बस्नेतले वताउनु भयाे । अनुगमनकाे क्रममा औषधी पसलहरुमा एमआरपी अनुसारकाे सेनिटाइजर पाइए पनि माक्स नपाइएकाे उहाँले वताउनु भयाे ।

बजारकाे अन्य पसलहरुमा कपडाकाे माक्स पाइए पनि औषधी पसलहरुमा पाइने माक्सकाे अभाव देखिएकाे बस्नेतले वताउनु भयाे ।

बजार अनुगमन टाेलीमा वाणिज्य कार्यालय वीरगंजका प्रमुख जित बहादुर बस्नेत, औषधी व्यवस्था विभागका दिपेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...