Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नेकपाका महानगर अध्यक्ष अंसारीद्वारा माक्स वितरण

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल बिरगंजमा आज नेकपाका वीरगंज महानगर अध्यक्ष रहब्बर अंसारीको नेतृत्वको टोलीले एक कार्यक्रमका बिच १२ सय माक्स बितरण गरेको छ ।

कोरोना भाईरसको प्रकोपलाई रोकथाम गर्न मदत पुग्ने उदेश्यले नेकपाका युवा नेता तथा महानगर अध्यक्ष अंसारीले कोरोनाबाट बच्न माक्स बितरण गर्नु भएको हो ।

माक्स वितरण कार्यक्रममा नेकपाका जिल्ला सदस्य नन्दकिशाेर पंजियार, सुदिप लामा, संगिर आलम, शुशिल सिंह ठकुरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, जिल्ला अध्यक्ष नेजाम मियाँ अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम लगायतको सहभागीता रहेको थियो ।

माक्स रोगी, कुरुवा, कर्मचारी र अस्पतालमा भेटन आएका सम्मपुर्ण मानिसहरुलाई बितरण गरिएको बिधार्थी नेता जुबेर आलमले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...