Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सशस्त्र प्रहरीद्वारा धोरेबाट पेस्ताेल बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट एक थान कटुवा पेस्ताेल बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुरले धाेरेकाे दक्षिणपटि रहेको एक झारीबाट पेस्तोल बरामद गरेको हाे । बिशेष सुचनाको आधारमा भारतको सिमावर्ती गाउँ भेलाहीको उतरपटि र नेपालको धोरे गाउको दक्षिणपटी रहेको झारीबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक सुमन रानाभाटले बताए ।

सिमाको नजिकै कटुवापेस्तोल बराम्मद भएकोले कसैले कुनै घटनाको लागी योजना बनाएको हुन सक्ने स्थानियहरु शंका गरेका छन । यता केही स्थानियहरुका अनुसार ठुल्ला तस्करहरुले पनि राख्न सक्ने अनुमान गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...