Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जगरनाथपुरकाे विशेष गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाको बिशेष गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा भएकाे सभाले बिकास निर्माण, स्थानीय समस्य र गाउँको समग्र बिकासको मध्य नजर गर्दै केही याेजनाहरु फेर बदल समेत गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे सभामा गाउँपालिकाकी उपाध्यक्ष विशमुलाह खातुन, प्रमुख प्रशासकीय अधिकृत अमित  कुमार गिरि, सम्पूर्ण वडाध्यक्ष र गाउँ सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

विशेष सभा सम्पन्न भए पछि गाउँपालिकाकाे केही जटिलता अन्त्य भए पछि विकास निर्माण कामले तिब्रता पाउने प्रमुख प्रशासकिय अधिकृत गिरीले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...