Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिकामाईमा झडप, ४ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीमा आज दुई दाजुभाई विच भएकाे विवाद झडपमा परिणत हुदा ४ जना घाइते भएका छन् ।

जग्गाको बिषयलाई लिएर भएकाे झडपमा दुई दाजुभाई सहित ४ जना घाईते भएका हुुन् । राजाराम मुखिया बिन र रामभरोस मुखिया बिन बिचको अंशको जग्गा नापनाक्शाकाे क्रममा विवाद हुदा झडप समेत हुन पुग्याे । दुबै जना दाजुभाई हुन् ।

झडपमा परी रामभरोस, निजकी श्रीमती सिता देवी, रामराज र निजका ३० बर्षीय छोरा शुबास मुखिया बिन घाइते भएका छन् । रामभराेस, सिता र रामराजकाे टाउको फुटेकाे छ भने शुवासकाे शरिरमा गम्भिर चोट लागेको छ ।

शुबास मुखिया बिन पहिला देखी नै हर्टको पैसेन्ट रहेको र निजको ६ महिना अगाडी हर्टको अप्रेसन भएको प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको उपचारका लागी पोखरीया अस्पतालमा पठाइएको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...