Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

महिला कैदी बन्दीहरुकाे लागि ब्युटिसियन तालिम

spot_img
spot_img

वीरगंज । वीरगंज कारागारमा महिला कैदी बन्दीकाे सिप विकासकाे लागि एक महिने ब्युटिसियन तालिम संचालनमा आएकाे छ ।

वीरगंज कारागारमा रहेका कैदीबन्दीहरुको लागि सीप बिकास मार्फत स्वरोजगार प्रवर्द्वनमा सहयोग पुर्याउन उद्देश्यले घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा महिला कैदी बन्दीहरुका लागि ब्युटिशियन आइतबार देखी ब्युटिसियन तालिम संचालनमा ल्याइएकाे कारागार प्रमुख श्रवण कुमार पाेखरेलले वताउनु भयाे ।

१५ जना कैदी महिलाहरुकाे सहभागि रहेकाे तालिम एक महिना सम्म संचालन हुने प्रमुख पाेखरेल जानकारी गराउनु भयाे । कारागार कार्यालय पर्साकाे आग्रहमा घरेलु तथा साना उद्याेग कार्यालयकाे सहयाेगमा सुरु भएकाे तालिममा प्रशिक्षक विना दहालले प्रशिक्षण दिइरहनु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...