Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंज कारागारमा शिप मुलक तालिम

spot_img
spot_img

पर्सा । वीरगंज कारागारमा रहेका कैदीबन्दीहरुको लागि सीप बिकास मार्फत स्वरोजगार प्रवर्द्वनमा सहयोग पुर्याउन उद्देश्यले घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा आजबाट कैदी बन्दीहरुका लागि एक महिने हाउस वेरिङ तथा ब्युटिशियन तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै कारागारका प्रमुख श्रवण कुमार पोखरेलले कारागार भित्र तालिम दिएर कैदी बन्दीलाई स्वरोजगार बनाउन घरेलुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

यसैविच कारागारका कैदी बन्दीलाई चिसो पानी खुवाउने उद्देश्यले कारागार भित्र शम्भु शरण कलवारले दुइ थान वाटर कुलर जडान गर्नु भएको कारागार प्रशासनले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...